back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख ४ बिहीवार

729 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(वैशाख ४ गते, अप्रिल १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७९ पैसा र विक्रिदर १३७ रुपैयाँ ३९ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ १५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५५ रुपैयाँ ५१ पैसा र विक्रिदर १५६ रुपैयाँ १९ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ४५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ ५६ पैसा र विक्रिदर १८२ रुपैयाँ ३६ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ४४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 17, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.79 137.39
eur (European Euro)
1 155.51 156.19
gbp (UK Pound Sterling)
1 181.56 182.36
chf (Swiss Franc)
1 167.46 168.19
aud (Australian Dollar)
1 87.20 87.58
cad (Canadian Dollar)
1 98.30 98.74
sgd (Singapore Dollar)
1 104.13 104.59
jpy (Japanese Yen)
10 9.59 9.63
cny (Chinese Yuan)
1 18.72 18.81
sar (Saudi Arabian Riyal)
1 36.45 36.61
qar (Qatari Riyal)
1 37.53 37.69
thb (Thai Baht)
1 4.12 4.13
aed (UAE Dirham)
1 37.24 37.40
myr (Malaysian Ringgit)
1 31.01 31.15
krw (South Korean Won)
100 9.64 9.69
sek (Swedish Kroner)
1 13.93 14.00
dkk (Danish Kroner)
1 20.83 20.92
hkd (Hong Kong Dollar)
1 17.63 17.71
kwd (Kuwaity Dinar)
1 446.24 448.20
bhd (Bahrain Dinar)
1 362.87 364.46
omr (Omani Rial)
1 355.30 356.86

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:०० मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...