back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख ८ सोमवार

666 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(वैशाख ८ गते, अप्रिल २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र विक्रिदर १३६ रुपैयाँ ९० पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५५ रुपैयाँ २८ पैसा र विक्रिदर १५५ रुपैयाँ ९६ पैसा रहेको छ । आइतवारका तुलनामा आज युरोको भाउ २५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ २३ पैसा र विक्रिदर १८२ रुपैयाँ ०३ पैसा रहेको छ । आइतवारका तुलनामा आज पाउण्डको भाउ २७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 21, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.30 136.90
eur (European Euro)
1 155.28 155.96
gbp (UK Pound Sterling)
1 181.23 182.03
chf (Swiss Franc)
1 166.98 167.72
aud (Australian Dollar)
1 86.91 87.29
cad (Canadian Dollar)
1 98.42 98.86
sgd (Singapore Dollar)
1 103.95 104.41
jpy (Japanese Yen)
10 9.59 9.63
cny (Chinese Yuan)
1 18.67 18.75
sar (Saudi Arabian Riyal)
1 36.33 36.49
qar (Qatari Riyal)
1 37.39 37.56
thb (Thai Baht)
1 4.08 4.10
aed (UAE Dirham)
1 37.11 37.28
myr (Malaysian Ringgit)
1 30.88 31.02
krw (South Korean Won)
100 9.57 9.62
sek (Swedish Kroner)
1 14.15 14.21
dkk (Danish Kroner)
1 20.80 20.89
hkd (Hong Kong Dollar)
1 17.56 17.64
kwd (Kuwaity Dinar)
1 444.54 446.50
bhd (Bahrain Dinar)
1 361.54 363.13
omr (Omani Rial)
1 354.49 356.05

वि.सं.२०८२ वैशाख ८ सोमवार ०९:२० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...