back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख १५ सोमवार

825 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(वैशाख १५ गते, अप्रिल २८)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४३ पैसा र विक्रिदर १३७ रुपैयाँ ०३ पैसा रहेको छ । आज डलरको भाउ स्थिर छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५५ रुपैयाँ ०५ पैसा र विक्रिदर १५५ रुपैयाँ ७३ पैसा रहेको छ । आइतवारको भाउमा आज युरोको कारोबार भइरहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ ६६ पैसा र विक्रिदर १८२ रुपैयाँ ४६ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 28, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.43 137.03
eur (European Euro)
1 155.05 155.73
gbp (UK Pound Sterling)
1 181.66 182.46
chf (Swiss Franc)
1 164.80 165.53
aud (Australian Dollar)
1 87.26 87.64
cad (Canadian Dollar)
1 98.46 98.89
sgd (Singapore Dollar)
1 103.73 104.19
jpy (Japanese Yen)
10 9.49 9.54
cny (Chinese Yuan)
1 18.72 18.80
sar (Saudi Arabian Riyal)
1 36.37 36.53
qar (Qatari Riyal)
1 37.42 37.59
thb (Thai Baht)
1 4.07 4.08
aed (UAE Dirham)
1 37.14 37.31
myr (Malaysian Ringgit)
1 31.19 31.33
krw (South Korean Won)
100 9.49 9.53
sek (Swedish Kroner)
1 14.09 14.15
dkk (Danish Kroner)
1 20.77 20.86
hkd (Hong Kong Dollar)
1 17.59 17.66
kwd (Kuwaity Dinar)
1 444.90 446.86
bhd (Bahrain Dinar)
1 361.88 363.47
omr (Omani Rial)
1 354.82 356.38

 

वि.सं.२०८२ वैशाख १५ सोमवार ०७:५५ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...