काठमाडौँ । संक्रमणकालीन न्याय टुंग्याउने दुई आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिले आयोग पदाधिकारीकाका लागि ३४ जनाको नाम सार्वजनिक गरेको छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले १११ जना आवेदकमध्येबाट ३४ जनाको नामावली सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नाम
वि.सं.२०८२ वैशाख १५ सोमवार १०:४५ मा प्रकाशित






























