back
CTIZAN AD

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

वि.सं.२०८२ वैशाख १६ मंगलवार

816 

shares

इस्लामावाद । पाकिस्तानका विभिन्न क्षेत्रबाट लिइएको २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरसको उपस्थिति पुष्टि भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र (नियोक) ले सोमबार जनाएको छ ।

नियोकले एक विज्ञप्ति जारी गर्दै ४४ जिल्लाबाट सङ्कलन गरिएको ५६ वटा वातावरणीय नमूनामध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र २२ जनाको रिपोर्ट पोजिटिभ आएको जनाएको छ ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) अन्तर्गतको नियोकले पोलियो भाइरसको प्रभावकारी निगरानी देशभरि नै जारी रहेको जनाएको छ ।

यस वर्षको फेब्रुअरी र अप्रिलमा सञ्चालन गरिएको पोलियो विरुद्धको अभियानका कारण भाइरसको फैलावटमा उल्लेखनीय कमी आएको तर पूर्ण नियन्त्रण भने नभएको नियोकले जनाएको छ ।

सन् २०२४ मा ७४ जना पोलियोका बिरामी फेला परेको पाकिस्तानले यस वर्षको सुरुदेखि अहिलेसम्म आठ वटा पोलियोका बिरामी भेटिएको पुष्टि गरेको छ ।सिन्ह्वा/साँकेतिक फोटो

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०९:३१ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...