back
CTIZAN AD

चारु/ विराग

वि.सं.२०८२ वैशाख २० शनिवार

1.1K 

shares

डा. देवी पन्थी, विराटनगर

यौवन गयो सित्तैमा भन्दै, रोएर के हुन्छ
उमेर थोरै छ भन्दै हात, बाँधेर के हुन्छ

सहिद हुन देशका लागि, उमेर नगन्नु
मर्छु कि बाँच्छु बेकार कुरा, सोंचेर के हुन्छ

विदेशी दाल विदेशी भात, नेपाली भान्सामा
शिरमा टोपी खुकुरी ठूलो, भिरेर के हुन्छ

उद्योग धन्दा खेती र पाती, बेहाल बनाई
डलर–भारु क्षणिक मात्र बुझेर के हुन्छ

हरेक दिन जनता सामु जान पो नेता हो
दिन र रात बालुवाटार रुँगेर के हुन्छ

 

वि.सं.२०८२ वैशाख २० शनिवार ०९:४४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...