back
CTIZAN AD

पुतलीबजारको एक घरमा आगोलागी : २० लाखको क्षति

वि.सं.२०८२ वैशाख २१ आइतवार

1.2K 

shares

स्याङ्जा । स्याङ्जाको एक घरमा आगोलागी भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार पुतलीबजार नगरपालिका ७ रयाले बस्ने ७४ वर्षीय खिम बहादुर खत्रीको ढुङ्गा माटोले बनेको जस्ताले छाएको २ तले कच्ची घरमा बिद्युत सर्ट भइ आगोलागी भएको हो ।

शनिबार विहान करिब साढे आठ बजे खत्रीको घरमा आगोलागी हुँदा घर पुर्ण रूपमा जल्दा करिब ६ तोला सुनका गरगहना, ७० हजार रुपैयाँ नगद, भाडाकुडा, लत्ताकपडा गरी अन्दाजी २० लाख बराबरको क्षति भएको सूचना अधिकारी तिवारीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइ रहेको छ ।

वि.सं.२०८२ वैशाख २१ आइतवार ०८:०५ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...