back
CTIZAN AD

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख २३ मंगलवार

873 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(वैशाख २३ गते, मे ६)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ५१ पैसा र विक्रिदर १३५ रुपैयाँ ११ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ५३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५२ रुपैयाँ ६६ पैसा र विक्रिदर १५३ रुपैयाँ ३४ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १२ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७९ रुपैयाँ १५ पैसा र विक्रिदर १७९ रुपैयाँ ९५ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 6, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.51 135.11
eur (European Euro)
1 152.66 153.34
gbp (UK Pound Sterling)
1 179.15 179.95
chf (Swiss Franc)
1 163.47 164.20
aud (Australian Dollar)
1 87.28 87.67
cad (Canadian Dollar)
1 97.45 97.88
sgd (Singapore Dollar)
1 104.37 104.84
jpy (Japanese Yen)
10 9.35 9.39
cny (Chinese Yuan)
1 18.50 18.58
sar (Saudi Arabian Riyal)
1 35.87 36.03
qar (Qatari Riyal)
1 36.90 37.07
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 36.62 36.78
myr (Malaysian Ringgit)
1 32.03 32.17
krw (South Korean Won)
100 9.82 9.87
sek (Swedish Kroner)
1 13.98 14.04
dkk (Danish Kroner)
1 20.46 20.55
hkd (Hong Kong Dollar)
1 17.36 17.43
kwd (Kuwaity Dinar)
1 438.77 440.73
bhd (Bahrain Dinar)
1 356.77 358.36
omr (Omani Rial)
1 349.38 350.94

 

वि.सं.२०८२ वैशाख २३ मंगलवार ०७:२८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...