back

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख २४ बुधवार

285 

shares
GLOBAL IME AD
NTC AD

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(वैशाख २४ गते, मे ७)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८० पैसा र विक्रिदर १३५ रुपैयाँ ४० पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ २९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५२ रुपैयाँ ७० पैसा र विक्रिदर १५३ रुपैयाँ ४० पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८० रुपैयाँ १४ पैसा र विक्रिदर १८० रुपैयाँ ९४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ९९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 7, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.80 135.40
eur (European Euro)
1 152.70 153.38
gbp (UK Pound Sterling)
1 180.14 180.94
chf (Swiss Franc)
1 163.40 164.13
aud (Australian Dollar)
1 87.05 87.44
cad (Canadian Dollar)
1 97.58 98.01
sgd (Singapore Dollar)
1 104.56 105.02
jpy (Japanese Yen)
10 9.43 9.47
cny (Chinese Yuan)
1 18.68 18.76
sar (Saudi Arabian Riyal)
1 35.94 36.10
qar (Qatari Riyal)
1 36.98 37.15
thb (Thai Baht)
1 4.13 4.15
aed (UAE Dirham)
1 36.70 36.86
myr (Malaysian Ringgit)
1 31.85 31.99
krw (South Korean Won)
100 9.76 9.81
sek (Swedish Kroner)
1 14.01 14.07
dkk (Danish Kroner)
1 20.46 20.55
hkd (Hong Kong Dollar)
1 17.39 17.47
kwd (Kuwaity Dinar)
1 439.69 441.65
bhd (Bahrain Dinar)
1 357.55 359.14
omr (Omani Rial)
1 350.13 351.69

 

वि.सं.२०८२ वैशाख २४ बुधवार ०९:५५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनियम दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनियम दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर...

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

बिरुवाकाे किर्तिमान : जिल्लामा सबैभन्दा कम बेरुजु

बिरुवाकाे किर्तिमान : जिल्लामा सबैभन्दा कम बेरुजु

काठमाडौँ । स्याङजा भित्र बिरुवा गाउँपालिका सबैभन्दा बेरुजु भएको पालिका...

थपियो स्याङ्जामा गरिमाका नयाँ शाखा, आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास

थपियो स्याङ्जामा गरिमाका नयाँ शाखा, आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास

स्याङ्जा । गाउँदेखि सहरसम्म लोकप्रियताा कमाउँदै आएको विकास बैंक मध्येको...

मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नरमा नियुक्ति हुन्छ : प्रधानमन्त्री ओली

मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नरमा नियुक्ति हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...