back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख ३१ बुधवार

906 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(वैशाख ३१ गते, मे १४)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र विक्रिदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५१ रुपैयाँ ३६ पैसा र विक्रिदर १५२ रुपैयाँ ०२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ९ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७९ रुपैयाँ ९५ पैसा र विक्रिदर १८० रुपैयाँ ७४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ५५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 14, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.24 136.84
eur (European Euro)
1 151.36 152.02
gbp (UK Pound Sterling)
1 179.95 180.74
chf (Swiss Franc)
1 161.86 162.58
aud (Australian Dollar)
1 87.36 87.74
cad (Canadian Dollar)
1 97.39 97.82
sgd (Singapore Dollar)
1 104.43 104.89
jpy (Japanese Yen)
10 9.20 9.24
cny (Chinese Yuan)
1 18.92 19.00
sar (Saudi Arabian Riyal)
1 36.32 36.48
qar (Qatari Riyal)
1 37.38 37.54
thb (Thai Baht)
1 4.10 4.12
aed (UAE Dirham)
1 37.09 37.26
myr (Malaysian Ringgit)
1 31.52 31.66
krw (South Korean Won)
100 9.57 9.62
sek (Swedish Kroner)
1 13.98 14.05
dkk (Danish Kroner)
1 20.29 20.38
hkd (Hong Kong Dollar)
1 17.48 17.56
kwd (Kuwaity Dinar)
1 442.97 444.92
bhd (Bahrain Dinar)
1 361.40 362.99
omr (Omani Rial)
1 353.89 355.45

 

वि.सं.२०८२ वैशाख ३१ बुधवार ०७:०३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...