back
CTIZAN AD

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ २ शुक्रवार

804 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(जेठ २ गते, मे १६)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५९ पैसा र विक्रिदर १३७ रुपैयाँ १९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ ४५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५२ रुपैयाँ ९१ पैसा र विक्रिदर १५३ रुपैयाँ ५८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ ४६ पैसा र विक्रिदर १८२ रुपैयाँ २६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ १० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 16, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.59 137.19
eur (European Euro)
1 152.91 153.58
gbp (UK Pound Sterling)
1 181.46 182.26
chf (Swiss Franc)
1 162.93 163.64
aud (Australian Dollar)
1 87.51 87.90
cad (Canadian Dollar)
1 97.66 98.09
sgd (Singapore Dollar)
1 105.18 105.64
jpy (Japanese Yen)
10 9.36 9.40
cny (Chinese Yuan)
1 18.94 19.03
sar (Saudi Arabian Riyal)
1 36.42 36.58
qar (Qatari Riyal)
1 37.48 37.64
thb (Thai Baht)
1 4.10 4.12
aed (UAE Dirham)
1 37.19 37.35
myr (Malaysian Ringgit)
1 31.89 32.03
krw (South Korean Won)
100 9.77 9.81
sek (Swedish Kroner)
1 14.03 14.09
dkk (Danish Kroner)
1 20.50 20.59
hkd (Hong Kong Dollar)
1 17.49 17.57
kwd (Kuwaity Dinar)
1 444.27 446.22
bhd (Bahrain Dinar)
1 362.33 363.92
omr (Omani Rial)
1 354.80 356.36

 

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:१७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...