back
CTIZAN AD

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ ७ बुधवार

1.5K 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(जेठ ७ गते, मे २१)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७२ पैसा र विक्रिदर १३७ रुपैयाँ ३२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ३७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५३ रुपैयाँ ७९ पैसा र विक्रिदर १५४ रुपैयाँ ४६ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८२ रुपैयाँ ८१ पैसा र विक्रिदर १८३ रुपैयाँ ६१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ३५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 21, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.72 137.32
eur (European Euro)
1 153.79 154.46
gbp (UK Pound Sterling)
1 182.81 183.61
chf (Swiss Franc)
1 164.05 164.77
aud (Australian Dollar)
1 87.71 88.09
cad (Canadian Dollar)
1 98.05 98.48
sgd (Singapore Dollar)
1 105.50 105.96
jpy (Japanese Yen)
10 9.46 9.50
cny (Chinese Yuan)
1 18.94 19.02
sar (Saudi Arabian Riyal)
1 36.45 36.61
qar (Qatari Riyal)
1 37.51 37.68
thb (Thai Baht)
1 4.14 4.16
aed (UAE Dirham)
1 37.22 37.39
myr (Malaysian Ringgit)
1 31.80 31.94
krw (South Korean Won)
100 9.81 9.85
sek (Swedish Kroner)
1 14.14 14.20
dkk (Danish Kroner)
1 20.62 20.71
hkd (Hong Kong Dollar)
1 17.47 17.55
kwd (Kuwaity Dinar)
1 445.25 447.21
bhd (Bahrain Dinar)
1 362.64 364.23
omr (Omani Rial)
1 355.14 356.70

वि.सं.२०८२ जेठ ७ बुधवार १०:३३ मा प्रकाशित

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...