back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ ८ बिहीवार

999 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(जेठ ८ गते, मे २२)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७३ पैसा र विक्रिदर १३७ रुपैयाँ ३३ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५५ रुपैयाँ ०३ पैसा र विक्रिदर १५५ रुपैयाँ ७१ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८३ रुपैयाँ ३६ पैसा र विक्रिदर १८४ रुपैयाँ १७ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ५५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 22, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.73 137.33
eur (European Euro)
1 155.03 155.71
gbp (UK Pound Sterling)
1 183.36 184.17
chf (Swiss Franc)
1 165.90 166.63
aud (Australian Dollar)
1 88.14 88.53
cad (Canadian Dollar)
1 98.50 98.93
sgd (Singapore Dollar)
1 106.07 106.53
jpy (Japanese Yen)
10 9.52 9.56
cny (Chinese Yuan)
1 18.98 19.06
sar (Saudi Arabian Riyal)
1 36.45 36.61
qar (Qatari Riyal)
1 37.51 37.68
thb (Thai Baht)
1 4.17 4.19
aed (UAE Dirham)
1 37.23 37.39
myr (Malaysian Ringgit)
1 32.02 32.16
krw (South Korean Won)
100 9.94 9.98
sek (Swedish Kroner)
1 14.28 14.34
dkk (Danish Kroner)
1 20.78 20.88
hkd (Hong Kong Dollar)
1 17.46 17.54
kwd (Kuwaity Dinar)
1 445.58 447.53
bhd (Bahrain Dinar)
1 362.66 364.25
omr (Omani Rial)
1 355.17 356.72

 

वि.सं.२०८२ जेठ ८ बिहीवार ०९:३२ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...