back
CTIZAN AD

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ ९ शुक्रवार

813 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(जेठ ९ गते, मे २३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३१ पैसा र विक्रिदर १३७ रुपैयाँ ९१ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ ५८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५५ रुपैयाँ २८ पैसा र विक्रिदर १५५ रुपैयाँ ९६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८४ रुपैयाँ २५ पैसा र विक्रिदर १८५ रुपैयाँ ०५ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ८९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 23, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.31 137.91
eur (European Euro)
1 155.28 155.96
gbp (UK Pound Sterling)
1 184.25 185.05
chf (Swiss Franc)
1 166.16 166.89
aud (Australian Dollar)
1 88.26 88.64
cad (Canadian Dollar)
1 99.05 99.48
sgd (Singapore Dollar)
1 106.35 106.82
jpy (Japanese Yen)
10 9.56 9.60
cny (Chinese Yuan)
1 19.06 19.14
sar (Saudi Arabian Riyal)
1 36.61 36.77
qar (Qatari Riyal)
1 37.68 37.84
thb (Thai Baht)
1 4.18 4.20
aed (UAE Dirham)
1 37.38 37.55
myr (Malaysian Ringgit)
1 32.12 32.26
krw (South Korean Won)
100 9.94 9.98
sek (Swedish Kroner)
1 14.31 14.37
dkk (Danish Kroner)
1 20.82 20.91
hkd (Hong Kong Dollar)
1 17.55 17.62
kwd (Kuwaity Dinar)
1 447.45 449.41
bhd (Bahrain Dinar)
1 364.19 365.78
omr (Omani Rial)
1 356.67 358.23

 

वि.सं.२०८२ जेठ ९ शुक्रवार ०९:३४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...