back
CTIZAN AD

गंगानारायणसँगै माओवादीमाा को-को जाँदै छन् ?

वि.सं.२०८२ जेठ १२ सोमवार

600 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बिच आज पार्टी एकता हुँदैछ । पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने छ ।

गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए । त्यतिबेलै दुई दलबिच पार्टी एकताको सहमति भएको थियो । तर अध्यक्ष यादव एकताका लागि पछि हटेको भन्दै श्रेष्ठ अघि बढेका हुन् ।

२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।

श्रेष्ठको पक्षका १७ कार्यकारिणी सदस्यहरु

१. गंगानारायण श्रेष्ठ, सिन्धुली

२. अक्कल बहादुर थिङ, काभ्रे

३. बन्दना सुवेदी, सिन्धुली

४. सुरद बहादुर स्याङ्तान, सिन्धुली

५. राजेन्द्र कुमार किराती, संखुवासभा

६. खुम्बराज खत्री, उदयपुर

७) दुर्गादेवी भट्टराई,गोरखा

८. ज्ञानेन्द्र कुमाल, गोरखा

९. रमेश पोखरेल, गोरखा

१०. शिव सुन्दर शाही, अछाम

११. रामकैलाश यादव, सर्लाही

१२. होम कुमारी तामाङ (दोङ), काभ्रे

१३. सोविन थिङ, मकवानपुर

१४. नहेन्द्र प्रधान, काठमाडौं

१५. नरेन्द्रनाथ योगी, जुम्ला

१६. वेदप्रसाद आचार्य, बाँके

१७. महेन्द्र बहादुर शाही, बाजुरा

वि.सं.२०८२ जेठ १२ सोमवार ११:०४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...