काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि गरेन । तर, महँगी भत्ता भने पाँच हजार रुपैयाँले वृद्धि गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलदवार प्रस्तुत बजेट भाषणमा कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता पाँच हजार रुपैयाँ वृद्धि गरिएको बताए ।
वि.सं.२०८२ जेठ १५ बिहीवार १७:०५ मा प्रकाशित






























