back
CTIZAN AD

यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ १९ सोमवार

621 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज (जेठ १९ गते, जुन २)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ६३ पैसा र विक्रिदर १३७ रुपैयाँ २३ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५५ रुपैयाँ ०५ पैसा र विक्रिदर १५५ रुपैयाँ ७३ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २२ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८३ रुपैयाँ ९१ पैसा र विक्रिदर १८४ रुपैयाँ ७२ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 2, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.63 137.23
eur (European Euro)
1 155.05 155.73
gbp (UK Pound Sterling)
1 183.91 184.72
chf (Swiss Franc)
1 166.11 166.83
aud (Australian Dollar)
1 87.87 88.26
cad (Canadian Dollar)
1 99.44 99.87
sgd (Singapore Dollar)
1 105.82 106.29
jpy (Japanese Yen)
10 9.48 9.53
cny (Chinese Yuan)
1 18.98 19.06
sar (Saudi Arabian Riyal)
1 36.42 36.58
qar (Qatari Riyal)
1 37.48 37.65
thb (Thai Baht)
1 4.16 4.18
aed (UAE Dirham)
1 37.20 37.37
myr (Malaysian Ringgit)
1 32.10 32.24
krw (South Korean Won)
100 9.88 9.92
sek (Swedish Kroner)
1 14.25 14.31
dkk (Danish Kroner)
1 20.79 20.88
hkd (Hong Kong Dollar)
1 17.43 17.50
kwd (Kuwaity Dinar)
1 445.27 447.22
bhd (Bahrain Dinar)
1 362.41 364.01
omr (Omani Rial)
1 354.91 356.46

वि.सं.२०८२ जेठ १९ सोमवार ०९:४९ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...