back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ २० मंगलवार

849 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (जेठ २० गते, जुन ३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३२ पैसा र विक्रिदर १३६ रुपैयाँ ९२ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ३१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५५ रुपैयाँ ७२ पैसा र विक्रिदर १५६ रुपैयाँ ४० पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ६७ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८४ रुपैयाँ ५८ पैसा र विक्रिदर १८५ रुपैयाँ ४० पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ६७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 3, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.32 136.92
eur (European Euro)
1 155.72 156.40
gbp (UK Pound Sterling)
1 184.58 185.40
chf (Swiss Franc)
1 166.77 167.51
aud (Australian Dollar)
1 88.41 88.80
cad (Canadian Dollar)
1 99.49 99.93
sgd (Singapore Dollar)
1 105.99 106.45
jpy (Japanese Yen)
10 9.56 9.60
cny (Chinese Yuan)
1 18.93 19.02
sar (Saudi Arabian Riyal)
1 36.34 36.50
qar (Qatari Riyal)
1 37.41 37.57
thb (Thai Baht)
1 4.19 4.21
aed (UAE Dirham)
1 37.11 37.28
myr (Malaysian Ringgit)
1 32.03 32.17
krw (South Korean Won)
100 9.91 9.95
sek (Swedish Kroner)
1 14.34 14.40
dkk (Danish Kroner)
1 20.87 20.96
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 444.73 446.69
bhd (Bahrain Dinar)
1 361.61 363.20
omr (Omani Rial)
1 354.10 355.66

वि.सं.२०८२ जेठ २० मंगलवार ०९:१० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...