back
CTIZAN AD

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

वि.सं.२०८२ जेठ २४ शनिवार

2.2K 

shares

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली परिवारका चारजना मृत भेटिएका छन् ।
बिहीबार राति दुई दम्पत्ती र दुई नाबालक छोरा र छोरी आफ्नै घरमा मृत भेटिएका हुन् ।

मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार ,३६ वर्षीया अन्जु श्रेष्ठ ,८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् । उनीहरू सबैको मृत्यु गोली लागेर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनास्थलमा एकथान बन्दुक पनि फेला परेको छ ।

प्रहरीका अनुसार बिहीबार राति १०ः४० बजे घरमा रहेका उनीहरु सम्पर्कमा नआएपछि प्रहरी पुग्दा भुइँतलाको कोठामा चार शव भेटिएका थिए ।
स्थानिय समाचार न्यूज४ फोर का अनुसार पीडित परिवार छ महिना अघि नेपालबाट आई त्यहाँ बस्दै आएको छिमेकीहरुले जानकारी दिएका छन् । उक्त घटनाका विषयमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८२ जेठ २४ शनिवार ११:३५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...