back
CTIZAN AD

चर्चित भागवत वाचिका राधिका दासी अर्जुनचौपारी आउने

वि.सं.२०८२ जेठ २६ सोमवार

2.9K 

shares

स्याङ्जा । नेपालकै पहिलो नवग्रह मन्दिर दर्शनका लागि चर्चित भागवत मञ्जरी राधिका दासी स्याङ्जा आउने भएकी छन् ।

अर्जुनचौपारी गाउँपालिका १ जलबराह धार्मिक वन केटीचौर (सिमलचौर) मा रहेको नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिर दर्शनका लागि बिहीबार राधिका स्याङ्जा आउने भएकी हुन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोख्रेलले राधिका दासीको स्वागत र सम्मानका लागि उपस्थित हुन सम्पूर्णमा आग्रह गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको पहलमा बनेको नवग्रह मन्दिरको स्वदेश सँगै विदेशमा पनि चर्चा चुलिएको छ । यहाँ तिथि विशेष र शनिवार मात्र पूजाआजा हुने हुँदा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।

वि.सं.२०८२ जेठ २६ सोमवार १२:१९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...