back
CTIZAN AD

सान्भि इनर्जीको आईपीओ बाँडफाँड, १८ लाख बढीको हात खाली

वि.सं.२०८२ जेठ २६ सोमवार

882 

shares

काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड आज हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको अनुसार आज दिउँसो ३ बजे बाँडफाँड हुने भएको जनाएको हो ।

कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल निष्काशन रकम २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको रहेको छ । आईपीओ भने मागभन्दा साढे १० गुणा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथाबाट हुने भएको हो ।

कुल २१ लाख ८ हजार २३२ आवेदकबाट २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन परेको छ । तर, २ लाख ४१ हजार ५३० जनामात्र शेयर प्राप्त गर्ने छन् भने बाँकी १८ लाख ६६ हजार ७०२ आवेदकको हात खाली हुनेछ।

बिक्री प्रबन्धकका अनुसार बाँडफाँडपछि शेयर प्राप्त गर्नेको नाम सिडिएससीको वेवसाइट र बिक्री प्रबन्धकको पोर्टलमार्फत हेर्न सकिनेछ ।

वि.सं.२०८२ जेठ २६ सोमवार १२:२० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...