back
CTIZAN AD

यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ २८ बुधवार

657 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(जेठ २८ गते, जुन ११)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ६७ पैसा र विक्रिदर १३७ रुपैयाँ २७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५६ रुपैयाँ १५ पैसा र विक्रिदर १५६ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ९ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८४ रुपैयाँ ४७ पैसा र विक्रिदर १८५ रुपैयाँ २८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ८७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 11, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.67 137.27
eur (European Euro)
1 156.15 156.84
gbp (UK Pound Sterling)
1 184.47 185.28
chf (Swiss Franc)
1 166.42 167.15
aud (Australian Dollar)
1 89.06 89.45
cad (Canadian Dollar)
1 99.84 100.27
sgd (Singapore Dollar)
1 106.29 106.76
jpy (Japanese Yen)
10 9.45 9.50
cny (Chinese Yuan)
1 19.02 19.11
sar (Saudi Arabian Riyal)
1 36.44 36.60
qar (Qatari Riyal)
1 37.50 37.66
thb (Thai Baht)
1 4.19 4.21
aed (UAE Dirham)
1 37.21 37.37
myr (Malaysian Ringgit)
1 32.27 32.41
krw (South Korean Won)
100 10.00 10.05
sek (Swedish Kroner)
1 14.27 14.33
dkk (Danish Kroner)
1 20.93 21.02
hkd (Hong Kong Dollar)
1 17.41 17.49
kwd (Kuwaity Dinar)
1 446.36 448.32
bhd (Bahrain Dinar)
1 362.47 364.06
omr (Omani Rial)
1 355.01 356.57

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५० मा प्रकाशित

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीचसम्झौता एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीचसम्झौता एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

काठमाण्डौ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता...