back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ ३० शुक्रवार

846 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(जेठ ३० गते, जुन १३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ६७ पैसा र विक्रिदर १३७ रुपैयाँ २७ पैसा रहेको छ । बिहिवारको तुलनामा आज डलरको भाउ १५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५८ रुपैयाँ ४५ पैसा र विक्रिदर १५९ रुपैयाँ १४ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ २ रुपैयाँ ४३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८५ रुपैयाँ ६७ पैसा र विक्रिदर १८६ रुपैयाँ ४८ पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 13, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.67 137.27
eur (European Euro)
1 158.45 159.14
gbp (UK Pound Sterling)
1 185.67 186.48
chf (Swiss Franc)
1 168.25 168.99
aud (Australian Dollar)
1 89.03 89.42
cad (Canadian Dollar)
1 100.26 100.70
sgd (Singapore Dollar)
1 106.87 107.33
jpy (Japanese Yen)
10 9.52 9.56
cny (Chinese Yuan)
1 19.05 19.13
sar (Saudi Arabian Riyal)
1 36.43 36.59
qar (Qatari Riyal)
1 37.50 37.66
thb (Thai Baht)
1 4.22 4.23
aed (UAE Dirham)
1 37.21 37.38
myr (Malaysian Ringgit)
1 32.38 32.52
krw (South Korean Won)
100 10.10 10.14
sek (Swedish Kroner)
1 14.50 14.56
dkk (Danish Kroner)
1 21.24 21.33
hkd (Hong Kong Dollar)
1 17.41 17.49
kwd (Kuwaity Dinar)
1 446.75 448.71
bhd (Bahrain Dinar)
1 362.40 364.00
omr (Omani Rial)
1 354.97 356.53

वि.सं.२०८२ जेठ ३० शुक्रवार ०९:४५ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...