back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ असार २ सोमवार

603 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (असार २ गते, जुन १६)को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ४४ पैसा र विक्रिदर १३८ रुपैयाँ ०४ पैसा रहेको छ । आइतवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५८ रुपैयाँ ७८ पैसा र विक्रिदर १५९ रुपैयाँ ४७ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ७५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८६ रुपैयाँ ४४ पैसा र विक्रिदर १८७ रुपैयाँ २६ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ४८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 16, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.44 138.04
eur (European Euro)
1 158.78 159.47
gbp (UK Pound Sterling)
1 186.44 187.26
chf (Swiss Franc)
1 169.42 170.16
aud (Australian Dollar)
1 89.17 89.56
cad (Canadian Dollar)
1 101.17 101.62
sgd (Singapore Dollar)
1 107.24 107.70
jpy (Japanese Yen)
10 9.54 9.58
cny (Chinese Yuan)
1 19.14 19.22
sar (Saudi Arabian Riyal)
1 36.62 36.78
qar (Qatari Riyal)
1 37.71 37.87
thb (Thai Baht)
1 4.24 4.26
aed (UAE Dirham)
1 37.42 37.58
myr (Malaysian Ringgit)
1 32.37 32.51
krw (South Korean Won)
100 10.06 10.10
sek (Swedish Kroner)
1 14.50 14.57
dkk (Danish Kroner)
1 21.29 21.38
hkd (Hong Kong Dollar)
1 17.51 17.59
kwd (Kuwaity Dinar)
1 449.15 451.11
bhd (Bahrain Dinar)
1 364.47 366.06
omr (Omani Rial)
1 356.94 358.50

वि.सं.२०८२ असार २ सोमवार ०९:२६ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...