back
CTIZAN AD

यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ असार ३ मंगलवार

687 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (असार ३ गते, जुन १७)को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ४१ पैसा र विक्रिदर १३८ रुपैयाँ ०१ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५९ रुपैयाँ ०९ पैसा र विक्रिदर १५९ रुपैयाँ ७९ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ३१ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८६ रुपैयाँ ६६ पैसा र विक्रिदर १८७ रुपैयाँ ४८ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ २२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 17, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.41 138.01
eur (European Euro)
1 159.09 159.79
gbp (UK Pound Sterling)
1 186.66 187.48
chf (Swiss Franc)
1 169.42 170.16
aud (Australian Dollar)
1 89.58 89.98
cad (Canadian Dollar)
1 101.23 101.68
sgd (Singapore Dollar)
1 107.35 107.82
jpy (Japanese Yen)
10 9.54 9.58
cny (Chinese Yuan)
1 19.14 19.22
sar (Saudi Arabian Riyal)
1 36.61 36.77
qar (Qatari Riyal)
1 37.70 37.86
thb (Thai Baht)
1 4.23 4.25
aed (UAE Dirham)
1 37.42 37.58
myr (Malaysian Ringgit)
1 32.40 32.55
krw (South Korean Won)
100 10.11 10.15
sek (Swedish Kroner)
1 14.52 14.58
dkk (Danish Kroner)
1 21.33 21.43
hkd (Hong Kong Dollar)
1 17.51 17.58
kwd (Kuwaity Dinar)
1 449.27 451.23
bhd (Bahrain Dinar)
1 364.35 365.94
omr (Omani Rial)
1 356.86 358.42

वि.सं.२०८२ असार ३ मंगलवार १०:०९ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...