back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८२ असार ५ बिहीवार

648 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(असार ५ गते, जुन १९)को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ०७ पैसा र विक्रिदर १३८ रुपैयाँ ६७ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ३८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५८ रुपैयाँ ७३ पैसा र विक्रिदर १५९ रुपैयाँ ४२ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ५६ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८५ रुपैयाँ ६० पैसा र विक्रिदर १८६ रुपैयाँ ४१ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 19, 2025

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.07 138.67
eur (European Euro)
1 158.73 159.42
gbp (UK Pound Sterling)
1 185.60 186.41
chf (Swiss Franc)
1 168.78 169.51
aud (Australian Dollar)
1 89.65 90.04
cad (Canadian Dollar)
1 101.04 101.48
sgd (Singapore Dollar)
1 107.41 107.88
jpy (Japanese Yen)
10 9.53 9.57
cny (Chinese Yuan)
1 19.21 19.29
sar (Saudi Arabian Riyal)
1 36.80 36.96
qar (Qatari Riyal)
1 37.88 38.04
thb (Thai Baht)
1 4.23 4.25
aed (UAE Dirham)
1 37.60 37.76
myr (Malaysian Ringgit)
1 32.48 32.62
krw (South Korean Won)
100 10.04 10.08
sek (Swedish Kroner)
1 14.41 14.47
dkk (Danish Kroner)
1 21.28 21.37
hkd (Hong Kong Dollar)
1 17.59 17.67
kwd (Kuwaity Dinar)
1 450.75 452.71
bhd (Bahrain Dinar)
1 366.11 367.70
omr (Omani Rial)
1 358.60 360.16

वि.सं.२०८२ असार ५ बिहीवार ०९:३३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...