back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८२ असार ८ आइतवार

651 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(असार ७ गते, जुन २२)को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २४ पैसा र विक्रिदर १३८ रुपैयाँ ८४ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५९ रुपैयाँ २० पैसा र विक्रिदर १५९ रुपैयाँ ८९ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८६ रुपैयाँ ५१ पैसा र विक्रिदर १८७ रुपैयाँ ३२ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 22, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.24 138.84
eur (European Euro)
1 159.20 159.89
gbp (UK Pound Sterling)
1 186.51 187.32
chf (Swiss Franc)
1 169.07 169.80
aud (Australian Dollar)
1 89.64 90.03
cad (Canadian Dollar)
1 100.86 101.30
sgd (Singapore Dollar)
1 107.58 108.05
jpy (Japanese Yen)
10 9.50 9.54
cny (Chinese Yuan)
1 19.25 19.34
sar (Saudi Arabian Riyal)
1 36.84 37.00
qar (Qatari Riyal)
1 37.92 38.09
thb (Thai Baht)
1 4.22 4.24
aed (UAE Dirham)
1 37.64 37.81
myr (Malaysian Ringgit)
1 32.51 32.65
krw (South Korean Won)
100 10.10 10.15
sek (Swedish Kroner)
1 14.32 14.38
dkk (Danish Kroner)
1 21.34 21.43
hkd (Hong Kong Dollar)
1 17.61 17.69
kwd (Kuwaity Dinar)
1 451.40 453.36
bhd (Bahrain Dinar)
1 366.54 368.13
omr (Omani Rial)
1 359.04 360.60

वि.सं.२०८२ असार ८ आइतवार ०९:१८ मा प्रकाशित

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...