back
CTIZAN AD

श्रीमतीलाई आँखा लगाएकाे भन्दै टेकबहादुरले गरे भाइको हत्या

वि.सं.२०८२ असार १३ शुक्रवार

726 

shares

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा दाजुले आफ्नै सहोदर भाइको हत्या गरेका छन् । आफ्नो श्रीमतीलाई आँखा लगाएको भन्दै पाखापानीका ४२ वर्षीय विष्णु नामले चिनिने टेकबहादुर वादीले बिहीबार साँझ ३२ वर्षीय कान्छा भाइ ओमबहादुरको बन्चरोले हानेर हत्या गरेका हुन् ।

गम्भीर घाइते भएका ओमबहादुरलाई उपचाराका लागि अस्पताल पठाइएपनि बचाउन नसकिएको वडाध्यक्ष ऋषिबहादुर रेश्मीले बताए । प्रहरीका अनुसाार अविवाहित ओमबहादुर दाजु भाउजूसँगै बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपक सिंह विष्टले दुवै भाइले मापसे गरेर भएको झगडामा दाजुले भाइलाई बन्चरोले हानेर हत्या गरेको प्रारम्भिक अुसन्धानमा देखिएको जानकारी दिए । घटनापछि भाग्ने तयारीमा रेका टेकबहादुर बिहीबार नै पक्राउ परेका छनन् । टेकबहादुरका ५ जना छोराछोरी रहेका छन्

वि.सं.२०८२ असार १३ शुक्रवार ११:३८ मा प्रकाशित

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...