back
CTIZAN AD

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

फर्शुराम भुर्तेल

वि.सं.२०८२ असार २२ आइतवार

4.7K 

shares

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न निर्वाचनमा अत्यधिक मतका साथ विजयी भएका छन् ।

बुटवल उपमहानगरस्थित कान्ति मावि बुटवलको व्यवस्थापन समिति सदस्यका उम्मेदवार रामकृष्ण शर्माले खुलातर्फ अत्याधिक मतका साथ बिजयी हासिल गरेका हुन् ।

राजनैतिक हस्तक्षेपमुक्त विद्यालय, गुणस्तरीय र समान तथा सीपमुखी र रोजगारमुखी शिक्षामा प्रतिबद्धता जनाएका उनले ५१४ मत ल्याएका छन् । उनीसँगै सो निर्वाचनबाट मित्र गिरी, कमला पन्थी र संगीता पोखरेल निर्वाचित भएका छन् ।
पर्वत समाज रुपन्देही लगायतका सामाजिक संस्थामा नेतृत्व दिंदै आएका रामकृष्णको पक्षमा माहौल बनाउन सबै पर्वतेलीहरुको प्रयास रहेको बौद्धिक नेता लोक शर्मा बस्यालले बताएका छन ।

कान्ती माबि देशकै चर्चित नमुना विद्यालय हो । रामकृष्ण निर्वाचित भएलगतै सबै बिचारका पर्वतेलीहरु तथा बिप्लव नेतृत्वको नेकपाले बिशेष प्रचार गरेको छ ।

वि.सं.२०८२ असार २२ आइतवार ११:०३ मा प्रकाशित

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...