back
CTIZAN AD

यो साता सेयर बजार सामान्य बढ्यो, जलविद्युत कम्पनीको दबदवा कायमै

वि.सं.२०८२ असार २७ शुक्रवार

897 

shares

काठमाडौं । यो साता सेयर कारोबार परिसूचक (नेप्से) सामान्य अंकले बढ्यो । गत हप्ता कारोबार बन्द हुँदा २७०३.९६ बिन्दुमा रोकीएको नेप्से यो साता सामान्य अंकले बढेर २७३१.८० बिन्दुमा पुगेको हो ।

यो साता कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो हप्ता ३८ अर्ब ८२ करोड रुपैंयाँ बराबरको कारोबार भएकोमा यो साता करिब ४० अर्ब तीस करोड रुपैंयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो साता सबैभन्दाबढी जलबिद्युत कम्पनीहरुको कारोबार भएको छ भने सबैभन्दा कम व्यापार समूहको कारोबार भएको छ । अघिल्लो हप्ता पनि जलविद्युत कम्पनीको दबदवा रहेको सेयर बजारमा यो हप्ता पनि दबदवा कायमैं रह्यो । जलविद्युत क्षेत्रको दबदवा कायम रहेको बजारमा व्यापार क्षेत्र भने अघिल्लो हप्ताझैं पुछारबाट पहिलो स्थानमा नै छ ।

यो पनि हेर्नुहोस ।

आर्थिक वर्षको अन्त्यसँगै बौरियाे सेयर बजार, के यो अवस्था कायम रहला ?

वि.सं.२०८२ असार २७ शुक्रवार १६:५४ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...