काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो भने चाँदी स्थिर रहेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो तोलामा एक लाख ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेर दुई हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८२ साउन ५ सोमवार ११:१५ मा प्रकाशित




























