back
CTIZAN AD

एमालेले कांग्रेसको मुटुमा आक्रमण गरिरहँदा हामी मौन छौँ : शेखर कोइराला

वि.सं.२०८२ साउन ६ मंगलवार

1.7K 

shares

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले एमालेले कांग्रेसको मुटुमा आक्रमण गरिराखेको बताएका छन् । आज (मंगलबार) ४३औँ विपी स्मृति दिवसमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद विधेयकमा एमालेले कांग्रेसको मुख्य मूल्य मान्यतामा आक्रमण गरेको बताएका हुन् ।

सो क्रममा उनले आफ्ना सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कुलिङ पिरियड नराख्ने व्यवस्था स्विकार्य नहुने अडान राख्नुपर्ने बताए । उनले देउवाले विद्युतसम्बन्धी टेक एण्ड पेबारे लिएको अडान जस्तै कुलिङ पिरियडमा पनि देखिनुपर्ने बताएका हुन् ।

वि.सं.२०८२ साउन ६ मंगलवार १२:५१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...