back
CTIZAN AD

स्वस्तिकाले पाइन नागरिकता

वि.सं.२०८२ साउन १४ बुधवार

1.5K 

shares

काभ्रेपलाञ्चोक । बालगृहमा बस्दै आएकी स्वस्तिका केसीले अभिभावक र नागरिकता दुवै पाएकी छिन् । उनी १४ वर्षदेखि अभिभावकविहीन भएर धुलिखेल स्थित एक बालगृहमा बस्दै आएकी थिइन् ।

उनलाई बेवारिसे अवस्थामा छाडेर बुबा बिष्णुराज केसी फरार थिए । स्वस्तिमालाई बुवा विष्णुराजले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० बाट नागरिकता बनाइदिएका हुन ।

नागरिकताको लागि सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठ र स्वस्तिमाले अभिभावक खोजिदिन सामाजिक अभियान्ता तथा युटुवर अर्जुन भुसालसँग आग्रह गरेका थिए । युटुवल भुसालको सहयोगमा उनको बुवा र आमा पत्ता लगेपछि नागरिकता बनाउने बाटो खुलेको थियो ।

स्वस्तिकाकाको नागरिकताको लागि वडाअध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाकेले वंशजको आधारमा नागरिकता दिएको हो ।

वि.सं.२०८२ साउन १४ बुधवार १०:३४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...