back
CTIZAN AD

राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा मो हुसेन खान नियुक्त

वि.सं.२०८२ साउन २१ बुधवार

2.2K 

shares

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा मो हुसेन खान नियुक्त भएका छन् ।

राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीको गत फागुन १२ र १३ गते बसेको पार्टीको पहिलो बैठकको निर्णय अनुसार पार्टीको विभिन्न पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरिएको हो ।

लामो समय कतारमा रहेर तराई मधेस प्रवासी मंच कतारको अध्यक्ष लगायत विभिन्न सामाजिक सङ्घ सस्थामा काम गर्दै आएका हुसैन राष्ट्रिय मुक्ति पार्टी नेपालको विभिन्न पद हुँदै हाल सचिवमा नियुक्त भएका हुन् ।

वि.सं.२०८२ साउन २१ बुधवार १६:२१ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...