back
CTIZAN AD

गिरावटलाई नै निरन्तरता दियो नेप्सेले, कारोबार रकम पनि घट्यो

वि.सं.२०८२ साउन २१ बुधवार

897 

shares

काठमाडौं । साताको आज चौथ्यो दिन सेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से १.९४ अंकले घटेर २८३२ विन्दुमा कायम भएको हो ।

आज २ करोड १७ लाख सेयर किनबेच हुँदा ७ अर्ब ६४ करोड बराबरको काराबार भएको छ भने मंगलबारको तुलनामा आजको कारोबार रकममा पनि कमी आएको छ । हिजो ९ अर्ब ३३ करोडको कारोबार भएको थियो । आज ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घटेको छ ।

लघुवित्त समूह १.४१ प्रतिशत त्यस्तै लगानी समूह०.४९, अन्य समूह ०.४४ प्रतिशतले बढेका छन् । बैंकिङ समूह०.४७, विकास बैंक समूह ०.६१, फाइनान्स समूह ०.४१, होटल समूह ०.०५, जलविद्युत समूह०.१५, जीवन बीमा समूह ०.४५, उत्पादन तथा प्रशोधन समूह०.१०, निर्जीवन बीमा समूह०.३६ तथा व्यापार समूह०.६६ प्रतिशत घटेका छन् ।

बजार घटेपनि आज तीन वटा कम्पनीको सेयर मूल्यमा भने सकरात्म सर्कि लागेको छ । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, माहुली लघुवित्त तथा ट्रेड टावर छन् । गुमाउनेमा भने थ्रीस्टार हाइड्रोपावरको ३.७८, समता घरेलु लघुवित्तको २.७२ प्रतिशत मूल्य घटेको छ ।

आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप अग्र स्थानमा रहेको छ ।

वि.सं.२०८२ साउन २१ बुधवार १६:२१ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...