back
CTIZAN AD

गल्याङका जेहेन्दार विद्यार्थीका लागि स्टेसनरी वितरण

वि.सं.२०८२ साउन २१ बुधवार

4K 

shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । नियमित प्रधानाध्यापक बैठकमा नगरभित्रका जेहेन्दार विद्यार्थीका लागि स्टेशनरीका सामग्री वितरण गरिएको हो ।

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराइले शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूलाई शैक्षिक सामग्रीमा पहुँच सहज गराउने उद्देश्यले स्टेशनरी वितरण गरिएको बताए ।

कार्यक्रममार्फत नगर भित्रका पाँच सय ५३ जना जेहेन्दार विद्यार्थी लाभान्वीत हुनेछन् भने प्रत्येक विद्यार्थीलाई एकएक दर्जन कापी र पेन्सिल उपलब्ध गराइने भएको छ ।

वितरण गरिएको सामग्री हाल सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई उपलब्ध गराइएको छ । प्रध्यानाध्यापकले सम्बन्धित विद्यार्थीहरूलाई हस्तान्तरण वितरण गर्नेछन् ।

वि.सं.२०८२ साउन २१ बुधवार १९:२७ मा प्रकाशित

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...