back
CTIZAN AD

एमालेको विभागबाट मदनपुत्री उषाको राजीनामा

वि.सं.२०८२ साउन २६ सोमवार

810 

shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमालेको परराष्ट्र मामिला विभागबाट राजीनामा दिएकी छन् ।
आफ्नी आमा एमालेकी पूर्वउपाध्यक्ष विद्याको पार्टी सदस्यता नवीकरण नगर्ने एमालेको निर्णयपछि छोरी उषाकिरण पार्टीको विभागबाट राजीनामा दिएकी हुन् ।

उषकिरणले राजीनामा दिएपछि एमालेले परराष्ट्र मामिला विभाग प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ । स्रोतका अनुसार उषाकिरणले केही दिनअघि नै राजीनामा दिएकी हुन् । तर, उनी आफैँले भने त्यसबारे केही बताएकी छैनन् ।

उषाकिरण मदन भण्डारी फाउण्डेशनको अध्यक्षसमेत हुन् । एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई एमाले पार्टीको राजनीतिमा आउन रोक लगाएपछि उषाकिरणले राजनीतिमा आउन रोक लगाउने निर्णयबाट आफू अचम्मित नभएको बताएकी थिइन् ।

वि.सं.२०८२ साउन २६ सोमवार १४:४९ मा प्रकाशित

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...