काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमालेको परराष्ट्र मामिला विभागबाट राजीनामा दिएकी छन्