back
CTIZAN AD

रास्वपाका पूर्वकेन्द्रीय सदस्य थापा अमेरिकाबाट निष्कासित

वि.सं.२०८२ साउन ३० शुक्रवार

789 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् । विभिन्न आपराधिक गतिविधिको आरोपमा अमेरिकी अध्यागमन र भन्सार प्रवद्र्धन (आईसीई) को हिरासतमा पाँच महिना बिताएका थापा साउन २२ गते एयर इन्डियाको उडान (एआई २११) मार्फत भारत हुँदै काठमाडौं फर्किएका हुन् ।

सन् २०२५ मार्च ११ मा पेन्सिलभेनियाको विमानस्थलमा पक्राउ परेका थापालाई अमेरिकी ‘इमिग्रेसन जज’ले नेपाल डिपोर्ट गर्ने निर्णय गरेको थियो । फर्जी लाइसेन्स र परिचयपत्र बनाएको अभियोगमा उनको ग्रीनकार्ड रद्द गरिएको छ ।

डिपोर्टपछि अध्यागमन विभागले उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो । ब्युरोले प्रारम्भिक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ ।

वि.सं.२०८२ साउन ३० शुक्रवार १०:२० मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...