back
CTIZAN AD

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा भने सुधार

वि.सं.२०८२ भदौ १८ बुधवार

1.4K 

shares

काठमाडौँ । आज साताको चौथ्यो दिन पनि सेयर बजार घटेको छ । आज नेप्से १५.६४ ले घटेर २७२६.३३ बिन्दुमा कायम भएका हो ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ३८ करोड कारोबार भएको बजारमा आज १ करोड १३ लाख सेयर किनबेच हँदा ४ अर्ब ६६ करोड रकम बराबरको कारोबार भएको छ । आज ३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यस्तै आज व्यापार समूह र समुहिक लागनी कोष बाहेक सबै सुचकमा गिरावट आएको छ । व्यापार समूह ०.०७ र समुहिक लागनी ०.२२ प्रतिसले बढेको छ । बैँकिङ समूह ०.५५, विकास बैंक ०.८८, वित्त समूह ०.७६, होटल समूह ०.९३, जलविद्युत समूह ०.९३, लगानी समूह ०.५४, जीवन बीमा ०.५६, उत्पादन समूह ०.४०, लघुवित्त ०.६९, निर्जीवन बीमा ०.३९ र अन्य समूह ०.२७ पैतिशतले घटेको छ ।

बजार घटे पनि हिम स्टार उर्जा कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । आज सबैभन्भदा बढी घट्नेको सूचीमा लिबर्टी इनर्जी रहेको छ । सो कम्पनीको मूल्य ६.९९ प्रतिशतले घटेको छ ।

वि.सं.२०८२ भदौ १८ बुधवार १५:३९ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...