back
CTIZAN AD

बानेश्वरमा चल्यो गोली, एक जना घाईते

वि.सं.२०८२ भदौ २४ मंगलवार

489 

shares

काठमाडौँ । नयाँ बानेश्वरमा गोली चलेकोछ छ । टायर बालेर बिहानदेखि नै जेनजीहरुले प्रदर्शन गरिरहेका थिए ।

भाद्र २३ गते सामाजिका सञ्जाल र भ्रष्टाचार विरुद्ध भएको प्रदर्शनमा बानेश्वरमा मात्रै गोली लागेर १६ जना मरेका थिए भने नेपाल भरी १९ जनाले ज्यान गुमाएका थिए ।

शान्तिपूर्ण तरिकाले गर्न खोजिएको प्रदर्शनलाई प्रहरी बलले आफ्नो शक्तिको भरपुर प्रयोग गरि जेनजी माथि दमन गरको भएर जेनजीहरुले आज पनि आन्दोलन गरि रहेका छन् ।

आज पनि बानेश्वरमा गोली लागेर एक जना घाइते भएका छन् । यस्तै एउटा गाडी प्रदर्शनकारीले जलाएका छन् ।

वि.सं.२०८२ भदौ २४ मंगलवार १३:१९ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...