back
CTIZAN AD

भर्याङबाट लडेर माओवादी केन्द्रका नेताको मृत्यु

वि.सं.२०७४ जेठ २७ शनिवार

831 

shares

२७ जेठ, दमौली । नेकपा (माओवादी केन्द्र) का नेता ६८ वर्षीय भूमिनन्द लामिछानेको विहीबार राति भ¥याङबाट लडेर मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिका–५ याम्पास्थित आफ्नै घरको भ¥याङ्बाट झर्दै गर्दा लामिछानेको लडेर मृत्यु भएको हो ।

भ¥याङबाट लडेर गम्भीर घाइते भएका लामिछानेलाई डुम्रेस्थित मोती मेडिकलमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागी काठमाडाँै लैजादै गर्दा बाटोमै मृत्यु भएको बन्दीपुर गाउँपालिका–५ का वडा अध्यक्ष धुव्र लामिछानेले बताउनुभयो ।

वि.सं.२०७४ जेठ २७ शनिवार ०३:१४ मा प्रकाशित

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक प्रचण्ड

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक प्रचण्ड

त्रिवेणी (रुकुम पश्चिम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी...

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा...