back

चारु / राग विराग

वि.सं.२०८२ असोज १८ शनिवार

54 

shares

रसज्ञ छहरा
कावासोती–३ नवलपुर

तिम्रो प्यारमा सानी म पागल भएँ
धोका दियौ खरानी र घायल भएँ

राम्रो जोडी भनी तारिफ गर्थे सबै
गयौ छाडी नमानी असफल भएँ

मलाई स्वयम् रुवाउँनै थियो भने
बिना म अन्नपानी घडा जल भएँ

साथ पाएर म तिम्रो यो जिन्दगीमा
देशको म कहानी धरातल भएँ

खुबै मीठो तागतिलो खाना खुवायौ
सधैँ ताजा लगानी मनोबल भएँ

आदि अनुप्रास ः अल
शेष अनुप्रास ः भएँ
अक्षर संख्या ः १३

वि.सं.२०८२ असोज १८ शनिवार १०:१२ मा प्रकाशित

Himalayan Life AD
लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी,नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....

कविता : मूलबाटो भुलेको

कविता : मूलबाटो भुलेको

राम शरण न्यौपाने, भक्तपुर पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल...

गजल

गजल

हृषीकेश बराल पोखरा –२६ कास्की फालियो सत्ता थियो दुर्भावना ल्याइयो...