back
CTIZAN AD

मधेस प्रदेशमा सत्ता संकट: एमालेले सरकारलाई समर्थन फिर्ता लियो

वि.सं.२०८२ असोज २२ बुधवार

1.1K 

shares

जनकपुर ।  नेकपा एमालेले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीले अबको सहकार्य सम्भव नरहेको बताएको छ।

एमालेका नेताहरूका अनुसार, सरकारले जनअपेक्षा अनुसार काम नगरेको र सुशासनमा असफल भएको कारण समर्थन फिर्ता लिइएको हो। यससँगै सरकार अल्पमतमा परेको छ र नयाँ सत्ता समीकरणको चर्चा तीव्र बनेको छ।

स्रोतका अनुसार, एमाले नयाँ सरकार गठनको तयारीमा छ र नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूसँग छलफल सुरु गरिएको छ।

वि.सं.२०८२ असोज २२ बुधवार १४:२१ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...