back
CTIZAN AD

आज अन्तरराष्ट्रिय सेवाशुश्रूषा दिवस

वि.सं.२०८२ कात्तिक १२ बुधवार

636 

shares

काठमाडौँ । असहाय, वृद्धि, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति जागरुकता अभिवृद्धिका विविध कार्यक्रम आयोजना गरेर आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा सरकारी तथा गैरसरकारी संस्थाले यो दिवसमा सेवाशुश्रूषामा आफूलाई केन्द्रित गर्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् । आज राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय र अन्तरराष्ट्रिय श्रम सङ्गठनको अगुवाइमा यी कार्यक्रम हुँदैछन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वमा सेवाशुश्रूषामा २४ करोड ९० लाख महिला र १३ करोड २० लाख पुरुष संलग्न छन् । सन् २०३० सम्ममा बालबालिका र वृद्धवृद्धाको सङ्ख्या बढ्ने भएकाले उनीहरुको सेवाशुश्रूषा गर्न दुई अर्ब ३० करोड जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ ।

वि.सं.२०८२ कात्तिक १२ बुधवार ०८:३७ मा प्रकाशित

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...