back
CTIZAN AD

मधेश सरकारबाट बाहिरिन राजेन्द्र लिङ्देनको निर्देशन

वि.सं.२०८२ कात्तिक २४ सोमवार

573 

shares

काठमाडौं । रापपाका अध्यक्ष राजेन्द्र लिङ्दनेले मधेश प्रदेश सरकारबाट तत्काल फिर्ता हुन आफ्ना मन्त्रीलाई निर्देशन दिएका छन् ।

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटेलमा बसेर नेकपा एमालेका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त गरेपछि चर्को विरोध भइरहेका बेला लिङ्दनेले सरकारमा आफूहरूको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले तत्काल सरकारबाट फिर्ता हुन भनेका हुन् ।

उनले यस्तो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको बताउँदै तत्काल सरकारबाट फिर्ता हुन भनेका हुन् । अन्यथा विधान बमोजिम कारबाही हुने चेतावनी समते दिएक छन् ।

‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।’

सोमबार बिहान सबेरै मुख्यमन्त्री नियुक्त भएका सरोज यादवले बर्दिवासस्थित एक होटलमा शपथ ग्रहण गरेसँगै राप्रपाबाट कन्चन बिच्छासहित तीन जनालाई मन्त्री नियुक्त गरेका थिए ।

वि.सं.२०८२ कात्तिक २४ सोमवार ११:१२ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...