back
CTIZAN AD

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय रहने

वि.सं.२०८२ मंसिर ७ आइतवार

477 

shares

काठमाडौं । आज घोषणा हुन लागेको प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुने भएको छ । नेता सुदन किराँतीले केन्द्रीय सदस्य तत्काललाई १५१ सदस्यीय हुने सहमति भएको जानकारी दिए ।

साथै उनले एउटा अध्यक्ष मण्डल वा परिषद मानेर क्लस्टरका आधारमा ५–६ जनाको नेतृत्व घोषणा गरिने र त्यसैले नै कार्यकारी भूमिका निर्वाह गर्ने बताए ।

केन्द्रीय समिति चयन गर्दा पूर्वपार्टीको भनेर भागबन्डा नहुने र शीर्ष नेताहरू कार्यकारी जिम्मेवारीमा नरहे पनि केन्द्रीय समितिमा भने अटाउने उनले जानकारी दिए ।

नेता किराँतीका अनुसार पार्टीको चुनाव चिह्न आँखा र झन्डा पनि आँखा अंकित राखिनेमा करिब सहमति जुटेको छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त प्रगतिशील समाजवाद रहने छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच आज एकता हुँदैछ ।

वि.सं.२०८२ मंसिर ७ आइतवार १३:५२ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...