back
CTIZAN AD

आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

वि.सं.२०८२ मंसिर १० बुधवार

456 

shares

काठमाडौँ । नेप्सेमा सुचीकृत गरेको यी दुई कम्पनीको भोलि बुक क्लोज गर्ने भएको भने आजसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्स यी दुई कम्पनीको बुक क्लोज भोली हो ।

एनआरएनले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो निर्णय पारितका लागि पुस ४ गते काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे १३औं वार्षिक साधारणसभा बस्दैछ।

त्यसैगरी शिवम् सिमेन्टले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि मंसिर २५ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहान साढे १० बजेदेखि १०औं वार्षिक साधारणसभा बस्दैछ ।

वि.सं.२०८२ मंसिर १० बुधवार १०:२४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...