back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८२ माघ ३ शनिवार

177 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकले शनिबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १४५ रुपैयाँ ०९ पैसा र विक्रिदर १४५ रुपैयाँ ६९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ झण्डै १ रुपैयाँ ५० पैसाले बढेको छ ।

त्यसैगरी आज १ युरोको खरिददर १६८ रुपैयाँ ५९ पैसा र विक्रिदर १६९ रुपैयाँ २९ पैसा रहेको छ भने पाउण्ड स्टलिङ १ को खरिददर १९४ रुपैयाँ ५१ पैसा र विक्रिदर १९५ रुपैयाँ ३१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरो र पाउण्डको भाउ पनि बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 145.09 145.69
EUR (European Euro)
1 168.59 169.29
GBP (UK Pound Sterling)
1 194.51 195.31
CHF (Swiss Franc)
1 180.97 181.71
AUD (Australian Dollar)
1 97.32 97.72
CAD (Canadian Dollar)
1 104.49 104.92
SGD (Singapore Dollar)
1 112.70 113.16
JPY (Japanese Yen)
10 9.18 9.21
CNY (Chinese Yuan)
1 20.82 20.90
SAR (Saudi Arabian Riyal)
1 38.69 38.85
QAR (Qatari Riyal)
1 39.83 40.00
THB (Thai Baht)
1 4.62 4.64
AED (UAE Dirham)
1 39.50 39.67
MYR (Malaysian Ringgit)
1 35.76 35.91
KRW (South Korean Won)
100 9.85 9.89
SEK (Swedish Kroner)
1 15.74 15.81
DKK (Danish Kroner)
1 22.56 22.66
HKD (Hong Kong Dollar)
1 18.60 18.68
KWD (Kuwaity Dinar)
1 474.46 476.42
BHD (Bahrain Dinar)
1 384.85 386.44
OMR (Omani Rial)
1 376.87 378.43

Foreign Exchange Graph

वि.सं.२०८२ माघ ३ शनिवार ०५:५५ मा प्रकाशित

Himalayan Life AD
महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...