back
CTIZAN AD

चारु

वि.सं.२०८२ माघ ३ शनिवार

1.3K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ
बुढानिलकण्ठ, काठमाडौँ

बसेँ मौन भन्दैमा, छ‌ ढुङ्गो नभन्नू
गुन्दै छु यो मनमा, लफुङ्गो नभन्नू

श्रद्धा भक्ति जुटाई, यो पूजा लगाएँ
चढाँयौँ बेस्वादको, अपुङ्गो नभन्नू

गाथा गाए बुङ्गोले, बैराको बारेमा
चल्दैछ चाला यस्तै, हो टुङ्गो नभन्नू

मर्दैन देशभक्ति, देह मरे मरोस्
भारी छ कर्तव्यको, गरुङ्गो नभन्नू

व्यायाम गर्नु सधैँ, स्वस्थ हुन्छ तन
हराए मन योगा, धतुङ्गो नभन्नू ।

अक्षर सङ्ख्या : १३ (७+६)
अनुप्रास : उङ्गो
अन्त्यानुप्रास : नभन्नू
अभ्यास : नेपाली साहित्यकार पाठशाला

 

 

वि.सं.२०८२ माघ ३ शनिवार ०७:५६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...